उपसचिव पदमा पुग्ने शर्मा सम्भवतः गाैरीगंजकै पहिलाे व्यक्ति

गाैरीगंज १७, जेठ / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थायी घर भएका विजय कुमार शर्मा गाैरीगंजकै उपसचिव पदमा पुग्ने सम्भवतः पहिलाे व्यक्ति बनेका छन् ।नेपाल सरकारको प्रशासन सेवा/सामान्य प्रशासन समुहको उपसचिव पदमा हालै नियुक्तिका लागि १ नं.मा सिफारिस भएपछि गाैरीगंज क्षेत्रमा उनी सर्वाधिक चर्चामा छन् ।उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी) का लागि इन बास्केट एक्सरसाइज र … Continue reading उपसचिव पदमा पुग्ने शर्मा सम्भवतः गाैरीगंजकै पहिलाे व्यक्ति